प्राधिकरणले चार्जिङमा अतिरिक्त शुल्क लिन नछाडेपछि विद्युतीय बस सञ्चालन बन्द
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २०:१८:२९
२३ माघ, काठमाडौं । सुन्दर यातायात प्रालिद्वारा संचालित विद्युतीय बस आजबाट बन्द भएको छ । बससँगै विद्युतीय चार्जिङ स्टेशन पनि बन्द गरेको प्रशासन प्रमुख रुपमा मैनालीले जानकारी दिएकी छन् ।
प्रालि र विद्युत नियमन आयोगबीच गत वर्ष भएको सम्झौता विपरीत विद्युत प्राधिकरणले अतिरिक्त रुपमा विद्युत चार्जिङ (डिमाण्ड) शुल्क लिन नछाडेपछि विरोधस्वरुप आजदेशि बस संचालन गर्न बन्द गरेको हो ।
प्राधिकरणले सम्झौताविरुछ हुने गरी विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायातले सोमबारदेखि आफ्नो सेवा बन्द गर्ने चेतावनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो ।
विद्युत खपत बढाउन भन्दै सरकारले गर्दै आइरहेको आह्वान नौटंकी भएको बताउँदै यातायातले सरकारले अघोषित रुपमा विद्युतीय सवारी साधनमा रोक लगाउन गतिविधि जारी राखेको आरोप लगा एको छ । सरकारको गलत रवैया र असहयोगका कारण बस सेवा बन्द गर्न बाध्य भएको उसको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा हिमपातपछि सडक अवरुद्ध, जनजीवन प्रभावित
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार