काठमाडौं उपत्यकाका कुखुरा फर्ममा बर्डफ्लू भेटियो
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २१:४९:२३
२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका कुखुरा फर्ममा बर्डफ्लू संक्रमण फेला परेको छ ।
ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा व्यवसायिक रूपमा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जनाएको छ ।
गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फर्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । नार्गाजुन नगरपालिका वडा नं. ६ रामकोटको फर्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको छ ।
यस्तै तारकेश्वरमा संचालित फर्ममा बर्डफ्लू पुष्टि भएको जनाइएको छ । तीन वटै फर्मका कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू संक्रमण राेक्न भरपर्दाे उपाय अप्नाउन माग तथा कुखुरा नष्ट गरिएका किसानलाइ सरकारले ताेकेकाे क्षतिपूर्ति समेत नदिएकाे भन्दै संसदमा कुरा उठिरहेका बेला संक्रमण क्रम बढेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार