मधेश प्रदेशमा माओवादी केन्द्रका मन्त्रीले लिए शपथ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २३:७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/sunita-ansari_5g2o5Qxt6t.jpg)
२४ माघ, जनकपुर । मधेश प्रदेशमा नेकपा (माओवादी केन्द्र)को कोटाबाट नियुक्त पाएका मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार उद्योग वन तथ पर्यटन मन्त्री सुनिता यादव र सोही मन्त्रालयमा राज्यमन्त्री रहबर अन्सारीले शपथ लिएका हुन् । मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका छन् ।
मन्त्री बनेकी धनुषाबाट प्रदेश सांसद सुनिता सशस्त्र युद्धका सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रदेशमा मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्री लिइसकेका छन् ।
सुरूमा माओवादी केन्द्रले २ मन्त्रालय मागेकाे थियाे । तर पछिल्लाे चरणमा भएकाे छलफलबाट एक मन्त्री र एक राज्यमन्त्रीमै खुम्चिन पुगेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
आज भ्यालेन्टाइन डेः प्रेमका लागि प्राण उत्सर्ग गर्नेको सम्झनामा माँया साटासाट गर्ने दिन
फागुन २, २०८१ शुक्रबार
शुक्रबार तोलामा ४०० बढेर १ लाख ७० हजारमाथि पुग्यो सुनको मूल्य
फागुन २, २०८१ शुक्रबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर युवकको मृत्यु
फागुन २, २०८१ शुक्रबार
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख
फागुन २, २०८१ शुक्रबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा