एमसीसी सम्झौता कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलसँग सामन्थाको आग्रह
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २१:०:३६
२५ माघ, काठमाडाैं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीकी प्रमुख सामन्था पावरसामन्थाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालसँग भएको एमसीसी सम्झौता कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।
उनले बुधबार अर्थमन्त्री मन्त्रालय पुगेर पौडेलसँग सो आग्रह गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् ।
दुई दिने नेपाल भ्रमणमा मंगलवार काठमाडौं आएकी उनी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर स्वदेश फर्किने कार्यक्रम छ ।
भेट सकेपछि आजै बेलुका ५ बजे उनले हायात होटल तारागाउँमा पत्रकार सम्मेलन गर्ने भएकी छन् । सामन्थ अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्य तथा उनी त्यहाँको क्याबिनेटस्तरकी उच्च अधिकारीसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार