राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्ने
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २२:३८:४३
२६ माघ, काठमाडौं । कार्यकाल पूरा हुने क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले यही माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा संघीय संसदका सांसद्हरुलाई रात्रिभोजको आयोजना गर्ने भएकी हुन् ।
रात्रिभोजका सरिक हुन मोबाइल म्यासेजमार्फत निम्तो आएको जनता समाजवादी पार्टाी नेपालका सांसद राजकिशोर यादवले बताए ।
राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रिभोजमा जमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उचच अधिकारी कुटनीतिक नियोगका प्रमुखहरुलाइ पनि निम्तो पठाइएको छ ।
राष्ट्रपति भण्डारीले २७ माघमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ । उनले सम्बोधनको भोलिपल्ट रात्रिभोजको आयोजना गर्न लागेकी हुन् ।
संविधानले दुई पटकभन्दा राष्ट्रपति हुन नसक्ने व्यवस्थाबमोजिम उनी पफागुन २८ मा बिदा हुँदैछिन् । नयाँ राष्ट्रपति चयनका लागि पफागुन २५ मा निर्वाचन घोषणा भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार