हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ, धेरै चिन्ता नलिउँ : ओली
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २३:१८:२५
२७ माघ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संघीय संसदको दुवै सदनलाई सम्बोधनपछि राष्ट्रपतिले विद्यादेवी भण्डारीको सम्बोधन सकेपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले एमालेले उठाउने व्यक्ति नै राष्ट्रपति बन्ने बताए ।
‘हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ, धेरै चिन्तित नबनौं’ उनले भने । सत्ता गठबन्धनबारे गरिएको प्रश्नमा भने उनले ‘हेर्दै जाउँ’ मात्र भने । राष्ट्रपति निर्वाचन आगामी पफागुन २५ गते हुँदैछ ।
राष्ट्रपतिमा एमाले र नेपाली कांग्रेसले उम्मेदवार घाेषणा गर्दैछ । सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा (माओवादी केन्द्र) भने राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्नेमा जाेड दिइरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार