कानुन कार्यान्वन भए भगवान ठानिएका नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २३:५९:१३
२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा ठूला नेताहरुलाई कानुन नलागेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपालमा कानून कार्यान्वयन भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुन्थे’ उनले भने । अहिले कानुनले नै नेताहरुसमक्ष आत्मसमर्पण गरेको उनको भनाइ थियो ।
लडेर ल्याएको व्यवस्थामा सबै खालका फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरुले देशको विकास र नागरिकको समृद्धिका लागि काम गर्न आवश्यक रहेको बताए देश बनाउन युवाहरु अगाडि आउनुपर्नेमा उनको जोड थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार