लोसपाका नेता यादव सिके राउतकाे पार्टीमा प्रवेश गर्दै
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १७:३४:१०
२९ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा. शरद यादव पार्टी त्याग गर्ने भएका छन् । उनी जनमत पार्टीमा प्रवेश गर्न लागेका हुन् ।
लोसपा पार्टी व्यक्तिवादी र असंगठित भएको जनाउँदै उनले पार्टी त्याग गर्न लागेका हुन् । उनी आजै जनमत प्रवेश गर्ने तयारी भएको बताइएको छ ।
मधेशका लागि केही गरौँ भनेर पार्टीमा लागेको भएपनि लोसपामा काम गर्ने कुनै योजना र कार्यक्रम नदेखिएपछि यादवले पार्टी छाड्न लागेको निकटस्थहरु बताउँछन् ।
पछिल्ले चरणमा लोसपा सत्ताका लागि बार्गेनिङमा लिप्त भएको र जनताको माग हराउँदै गएपछि यादवजस्ता इमान्दार नेताहरु लोसपाबाट पलायनको अवस्थामा पुगेको नेताहरुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार