राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक जारी
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २१:५६:३९
१ फागुन, काठमाडौं । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी मुख्यालय धुम्वाराहीमा जारी छ ।
महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएका कारण बैठकमा सहमहामन्त्रीले बैठकमा छलफलका एजेण्डा पेस गरेका छन् । बैठकमा समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठन तथा नेताहरुको जिम्मेबारी बाँडफाँटका विषयलाई एजेण्डाको रुपमा पेस गरेका छन् ।
आजकै बैठकले रास्वपामा केन्द्रीय सदस्य थप गर्न सक्ने बताइएको छ । अहिले २४ सदस्यीय केन्द्रीय कमिटी छ । प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि रास्वपाको केन्द्रीय समितिको यो पहिलो बैठक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार