ट्राफिक नियमविरुद्ध सडकमा बस तेर्स्याएर यातायात मजदुर आन्दोलनमा
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २२:४१:५५
१ फागुन, काठमाडौं । ट्राफिक नियम यातायात व्यवसायीको हितमा नरहेको भन्दै यातायात मजदुरले बालाजु क्षेत्रमा सडकमा बस तेर्स्याएर आन्दोनलमा उत्रिएका छन् ।
उनीहरुले नियमले आफूहरुलाई हैरानी बनाएको भन्दै विरोधमा बालाजु चोक र माछापोखरी जाने सडकमा दर्जनौं बस तेस्र्याएर सडक अवरुद्ध गरेका छन् । सो क्षेत्रमा सवारी आवगमन ठप्प भएको छ । सयाैं संख्यामा मजदुरहरू जम्मा भएका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ट्राफिकले लगाएको नियमले यातायात व्यवसायी र मजदुरलाई अन्याय परेको र त्यसलाई संशोधन नगरिएसम्म विरोध चर्काउने आन्दोलनकारीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा हिमपातपछि सडक अवरुद्ध, जनजीवन प्रभावित
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार