कांग्रेस सभापति देउवासँग भारतीय विदेश सचिव क्वात्राले गरे भेटवार्ता
नेपालबहस संवाददाता
फागुन १, २०७९ मंगलबार ०:१४:२५
१ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
उनले सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटवार्तामा व्यस्त रहेका क्वात्राले धुम्बाराही पुगेर देउवासँग राजनीतिक भेटवार्ता गरेका हुन् ।
क्वात्रासँगको भेटघाटपछि सभापति देउवाले यो भेटवार्तापछि खुसी व्यक्त गरेका छन् । उनले भेटका क्रममा दुई देशका साझा चासो र जनस्तरमै रहेको सम्बन्धलाई अझै बलियो बनाउनेबारे कुरा भएको जनाएका छन् ।
ुभारतका विदेश सचिव विनय मोहन क्वात्रासँग भेट्दा खुसी लागेको छ । आपसी हितका विभिन्न मुद्दा र जनस्तरमै रहेको सम्बन्धलाई मजबूत बनाउनेबारे कुरा भयो, हाम्रो साझा लक्ष्य दुवै देशका नागरिकको हित र नेपाल(भारत सम्बन्धलाई अझै प्रगाढ बनाउने रहेको छु, उनले भेटपछि भनेका छन् ।
यसअघि क्वात्राले नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यला, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार