क्वात्रा फर्केको २४ घण्टामा सुटुक्क अमरेश सिंह दिल्लीमा !
नेपालबहस संवाददाता
फागुन ४, २०७९ बिहिबार १४:४:४६
४ फागुन, काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा भारत उडेको २४ घण्टा नवित्दै नेपाली कांग्रेसका पूर्व नेता हालका सांसद अमरेश सिंह नयाँ दिल्ली उडेका छन् ।
क्वात्रासँगै नेपाल आएका विदेश मन्त्रालयका उपसचिव रोहित मिश्रसँगै सिंह पनि दिल्ली गएका हुन् । मिश्र भने आजै दिल्ली फर्केका थिए । मंसिर ४ को निर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार उठेर सांसद बनेका सिंह भारत जानुलाई अर्थपूर्ण मानिएको छ ।
नेपालका राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा छिमेकी मुलुकबाट कुटनीतिज्ञहरु नेपाल भ्रमणमा आउने र नेपालबाट सांसदहरु सुटुक्क छिमेकी मुलुकको भ्रमणमा जानुलाई नेपाली राजनीतिमा चर्चाकै विषय बन्ने गरेको छ । सांसद सिंह भारत जाँदा पनि यतिबेला राजनीतिमा दक्षिणको छायाँ परेको हो कि भन्ने शंका उत्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार