सांसद चन्द्र भण्डारीको पछिल्लो अपडेट : पहिलो सर्जरीका लागि अप्रेसन थियटर लगियो
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १७:४०:४२
५ फागुन, काठमाडौं । ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका नेपाली कांग्रेस नेता एवं गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । बुधबार राति घटनालगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।
सांसद भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचार जारी छ । चिकित्सकका अनुसार उनको पछिल्लो अवस्था सामान्य छ । भर्खरै पहिलो सर्जरीका लागि सबै तयारी पूरा गरेर अप्रेसन थियटरमा लगिएको छ ।
बिहान ९ः३० वजेको डा. मुकेश मिस्रावाट भएको काउन्सिलिंग अनुसार हाल सांसद भण्डारीको अवस्था स्थिर नै रहेको छ । साथै पहिलो १०ः३० बजे गरिने मा गरिने सर्जरीका लागि तयारी गरेर अप्रेसन थियटरमा लगिएको छ । डा. मिस्रावाटका अनुसार ८ घण्टा सम्म सांसद भण्डारीको उमेरको कारणले पनि रिस्क रहि रहने तर अहिले शारिरिक पारामिटर नर्मल रहेको छ । आजै सांसद भण्डारीको दिउँसो १ः३० वजे दोस्रो सर्जरी हुनेछ ।
बढी जलन भएको खुट्टा र हातमा प्लाष्टिक सर्जरी गरिएपछि रोग प्रतिरक्षा प्रणाली बढ्ने भएका कारण यसलाई प्राथमिकतामा राखिएको छ । तर अनुहार सुन्निएका कारण तत्काल अनुहारको प्लाष्टिक सर्जरी हुने छैन । भित्री भागको जलनको उपचारको लागि औषधी जारी राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार