‘बैंकिङ ज्यादति बन्द गर’ भन्दै उद्योगी-व्यवसायी सडकमा उत्रिए
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २०:२०:११
५ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर चर्को मात्रामा लिइरहेको भन्दै विरोधमा उद्योगी, व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै आज माइतीघर मण्डलामा भेला भएर उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।
‘नीहरूले ‘बैंकिङ आतंक बन्द गर, ब्याजदर घटाऊ, गरिखान देऊ, बैंक सधैं नाफामा, उद्योगी–व्यवसायी सधैं घाटनामा’ जस्ता नारासहितका पम्प्लेट, प्लेकार्ड प्रदर्शन गरेका थिए । बैंकको ब्याजदर एक अंकमा ल्याउनुपर्ने उनीहरुको माग छ । साथै कर्जा सेवा शुल्क शून्य दशमलब २५ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।
प्रदर्शनमा व्यापार संघ र महासंघका आवद्ध काठमाडौं, भक्तपुर र ललितपुर उद्यमी, यातायात व्यवसायीहरु सहभागी थिए । विरोधमा उत्रिएको बताइएको छ ।
उनीहरुले आफूहरु बैंकको ज्यादतिका कारण उठिवासको अवस्थामा पुगेको र बैंकले आतंक मच्चाएको बताए । उनीहरुलेज्यादतिविरुद्ध संयुक्त संघर्ष समिति नै बनाएर लामो समयदेखि आन्दोलनमा गर्दै आएका छन् । तर सरकारले नसुनेझैं गर्न छाडेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
पुष २८, २०८१ आइतबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार