राष्ट्रपतिमा माओवादी केन्द्रले एमालेलाई नै साथ दिन्छ : ओली
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:४८:४१
७ फागुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ दिनेमा आफू ढुक्क रहेको बताएका छन् ।
आइतबार एमाले निकट राष्ट्रिय खेलकुद महासंघको अधिवेशन उद्घाटन गर्न आइतबार विराटनगर पुगेका ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति एमालेले लिने विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको बताए ।
राष्ट्रपतिको बन्नेबारे पहिल्यै फिक्स्ड भइसकेको उनको भनाइ थियो । ‘फिक्स्ड भइसकेको विषयमा माओवादी केन्द्रले मत दिँदैन कि भनेर कल्पना नगर्नुस्’ उनले भने ।अर्को प्रसंगमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको विषयलाई अर्थहीनभएको बताए । ज्ञानेन्द्र शाह भ्रम र अलमलमा रहेको बताए ।
उनले प्रजातन्त्र दिवसकाे अवसरमा आज एक विज्ञप्ति जारी गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई एमालेले अझ सबल रूपमा अगाडि बढाउन चाहेको’ बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार