शहीदकाे बलिदान लोकन्त्रको रक्षा गर्नु सबैको दायित्व : अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १९:१०:४४
७ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र लोकतन्त्रको रक्षा गर्नु सम्पूर्ण नागरिकको दायित्व भएको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा आइतबार शसभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले १०४ वर्षे निरंकुश राणा शासन फ्याँकेर प्रजातन्त्र स्थापना भएको दिन भएको उल्लेख गर्दै प्रजातन्त्रको जगमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना संभव भएको बताएका छन् ।
प्रजातन्त्र स्थापनाका लाग जीवन बलिदान दिने शहीदहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले लोकतन्त्रको मूल्इ, मान्यतार आदर्शमा निर्मित संविधानले अवलम्बन गरेको सामाजिक न्याय, आर्थिक् समृद्धि तथा सुशासनलाई व्यवहारमा उतार्न सबैले त्याग र मेहनत गर्न आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार