गोरखाका क्याम्पस प्रमुख दुवाडीद्वारा आत्मालोचना, क्याम्पसकाे तालाबन्दी खुल्यो
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १८:८:२३
८ फागुन, काठमाडाैं । गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख राचन्द्र दुवाडीले विद्यार्थीसामू आत्मआलोचना गरेका छन् । फागुन १ गतेका दिन सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदालाई लिएर दुवाडीले सामाजिक संजालमार्फत विरोध जनाएपछि क्याम्पसको माओवादीस् केन्द्रनिकट विद्यार्थी संगठनले कुटपिट गरेका थिए ।
सोही घटनालाई लिएर दुवाडी लगायत अन्य एमालेनिकट विद्यार्थी संगठनले कुटपित गर्नेहरुमाथि कारवाहीको माग गर्दा समेत प्रशासन मौन बसेको भन्दै क्याम्पसमा तालाबन्दी समेत गरेका थिए । त्यसपछि क्याम्पसमा पठनपाठनेखि प्रशासनिक कार्य बन्द थियो । प्रमुख दुवाडी एमाले समर्थित मानिन्छन् ।
यसैबीच आइतबार सोमबार बिहान भएको छलफलमा प्रमुख दुवाडीले आत्मलोचना र कुटपिटमा संलग्न विद्यार्थी संगठनले माफी मागेपछि विवाद साम्य भएको छ । तालाबन्दी पनि खुलेको छ । दुवै पक्षले आत्मआलोचना गर्ने र समझ्दारी कायम गर्ने लिखित सहमतिपछि तालाबन्दी खुलेको गोरखा एसपी अनुप श्रेष्ठले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार