आईसीसी विश्वकप लिग २ : नेपाल-स्कटल्याण्डबीच खेल जारी, स्कटल्याण्डलाई ५ विकेटको क्षतिमा १५४ रन
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार १६:५६:११
९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले स्कटल्यान्डसँग खलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ । स्कटल्याण्डले अहिले पाँच विकेट गुमाएर १४९ रन जोडेको छ । २९औं ओभरमा खेल चलिरहेको छ ।
खाजको खेल जितेर स्कटल्याण्डले आफ्नो पकड कायम राख्ने दाउ छ भने नेपाल आजको खेल जितेर विश्व क्रिकेटमा पहुँच बढाउने योजनामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार