मधेशका मुख्यमन्त्री बने जसपाको केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार १७:१४:३
९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मनोनित गरिएको छ ।
पार्टी कार्यालयमा २ दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले म्ख्यमन्त्री यादव र सुरेन्द्र कुर्मीलाई कार्यकारिणी सदस्य मनोनित गरेको । कार्यकारिणी समिति नै जसपाको केन्द्रीय समिति हो ।
यस्तै बैठकले ओमप्रकाश यादव र सोमबहादर नेपालीलाई राजनीतिक समितिमा मनोति गरेको छ । दलबहादुर लावती, कर्णबहादुर लावती र बलराम महतोलाई संघीय परिषद् सदस्यमा मनोनित गरेको छ ।
बैठकले जसपाको विधान अधिवेशन आगामी चैत २७, २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार