स्कटल्याण्डविद्ध नेपालको जवाफी ब्याटिङ सुरु, ६ ओभरमा १२ रन मात्र जोड्यो
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार १९:८:२५
९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ सुरु गरेको छ । यसअघि ब्याटिङ गरेको स्क्टल्याण्डबाट नेपाललाई २१३ रनको चुनौति पाएको छ ।
उक्त चुनौति पार गर्न नेपालले ब्याटिङ सुरु गरेको हो । छैटाैं ओभरमा भइरहेको बलिङमा नेपालका लागि सशक्त ब्याटर मानिने कुबल भुर्तेल मैदानबाट भएका छन् । उनलाई स्क्टल्याण्डका मार्क वाटले एलबी डब्ब्लु आउट गरेका हुन् । अहिले याे समाचरा तयार पार्दासम्म नेपालले एक चाैकासहित १२ रन मात्र जोडेको छ । ज्ञानेन्द्र मल्लले चाैका प्रहार गरेका हुन् ।
दुवै देशका टोलीलाई आजको खेलमा जित निकालेर विश्व क्रिकेटमा पहुँच बढाउने रणनीतिमा छन् । खेलm कीर्तिपुरको क्रिकेट मैदानमा भइहरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार