ईश्वर पोखरेलले माधव नेपाललाई भेटेर के भने ?
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २२:३०:९
११ फागुन, काठमाडाैं । राष्ट्रपति उम्मेदवारको रुपमा चर्चा पाएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटघाट भएको छ ।
काठमाडौंमै बिहीबार भएको भेटमा अध्यक्ष नेपालले आफू राष्ट्रपतिमा उम्मेदवार बन्नुपहिले सर्त राखेका छन् । नेपालले तत्कालीन नेकपा ब्युँताउने भएमात्र आफू राष्ट्रपति उम्मेदवार बन्न तयार रहेको बताएका छन् । भेट एमाले अध्यक्ष केपी शर्मा ओलीकै योजनामा भएको बताइएको छ । भेटमा पोखरेलले नेपाल उम्मेदवार बन्ने भए सुवास नेम्वाङलाई ‘ब्याक’ गराउन ओली तयार रहेको सन्देश सुनाएका थिए ।
अहिलेका सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि ओलीले नै नेपाल वा नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार नै बालुवाटार पुगेर राखेका थिए । तर नेपाल भने राष्ट्रिय सहमति बन्ने अवस्थामा मात्र उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार