राष्ट्रपति निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १७:८:१९
१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । मतदाता नामावलीमा समावेश नाममा परेको दाबी विरोधी उजुरीमाथि छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
भोलि शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्ने आयोगको कार्य तालिका रहेको छ । नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत ४ गते हुनेछ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि नयाँबानेश्वरस्थित संसद भवनमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिसकेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार