आलंकारिक राष्ट्रपतिलाई कार्यकारी बनाउन खोज्नु दुःखद् : सांसद शर्मा
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २०:४२:२०
१२ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सांसद जनार्दन शर्माले राजनीतिक दलहरुले आलंकारिक राष्ट्रपतिलाई कार्यकारीजस्तो गरेर महत्व दिनु संविधानको मर्मविपरीत भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद शर्माले राष्ट्रपतिको चुनावलाई राष्ट्रियता एकता र साझा अभिभावकत्वको रुपमा लैजानुपर्ने बताए ।
अर्को प्रसंगमा उनले बाँझो जमिनलाई प्रयोगमा ल्याउने नीति अवलम्बन गरेको अवस्थामा देशभित्र थुप्रै जमिन बाँझो बन्दै गएको भन्दै नीति कार्यान्वय गराएर उत्पादनमा ल्याउन आग्रह गरे ।
लघुवित्तले किसान र सर्वसाधारणलाई चर्को ब्याजमार्फत ज्यान फाल्न तहसम्म पुर्याइरहेको भन्दै लघुवित्तका ऋणीका लागि राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार