विप्लव नेतृत्वको नेकपाद्वारा लघुवित्तको ज्यादतिविरुद्ध देशभर प्रदर्शन
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २३:२०:४३
१५ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चरम रुपमा बढिरहेको महंग्री, भ्रष्टाचार र बैंकहरुको चर्को ब्याजदरविरुद्ध सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । उसले मिटरब्याजी, लघुवित्तको चर्को ब्याज असुल्ने कदमीकाे विरोधसमेत गरेको छ ।
गत महिना बसेको नेकपाको केन्द्रीय समिति बैठकले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महंगीले नागरिक मारमा परेको भन्दै रोक्ने उद्देश्यले फागुन ५ र १५ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
काठमाडौंमा पार्टीको उपत्यका विशेष ब्यूरो नेतृत्वमा प्रदर्शन गरेको छ । प्रदर्शनको नेतृत्व नेकपाकी नेतृ उमा भुजेल ‘शिलु’ गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार