प्रधानमन्त्री प्रचण्डले खेले च्यासल रंगशालामा फुटबल
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २३:२१:२१
१६, फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरमा फुटबल खलेका छन् । आज च्यासल रंगशालाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले मैदानमै उत्रिएर फुटबल खेलेका छन् ।
उद्घाटनसत्रमा खेलकुद क्षेत्रले समाजलाई अनुशासित र मर्यादित बनाउँदै संस्कृति स्थापित गर्न खेल क्षेत्रले महत्त्वपूर्ण भूमिका रहने मन्तव्य राखेका उनले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकासमा फुटबल सहयोगीसिद्ध हुने बताए ।
उनले खेलुकुदलाई पालिका, प्रदेश स्तरमै विकास गर्ने गरी आगामी बजेटमा व्यापक वृद्धि गर्ने आश्वसन दिए । खेलकुद र कलाकारितामा आफ्नाे गहिराे रूची भएकाे कुरा सुनाए ।
फुटबल र कलाकारिताले आफूलाई सधैं ध्यान तानिरहने बताउँदै दुवै क्षेत्रलाई माया गर्ने बताए । र, उनले कलाकार र एन्फाबीच भएको खेललाई मैदानमा उत्रिएर फुटबल हानेर सुरुवात गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार