हाेलीले संस्कृतिको अनुसन्धान र सम्वर्द्धन गर्न सघाउँछ : मुख्यमन्त्री साह
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २०:४:५७
२३ फागुन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीको शुभकामना व्यक्त गरेका छन् । तराई क्षेत्रमा आज होली पर्व मनाइरहेका छन् । सो अवसरमा मुख्यमन्त्री साहले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले रंग अबीरको पर्व होलीको सुभअवसरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
बहुजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै हरेक जातजाति र धर्मावलम्बीहरुमा आ-आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको उनले बताए ।
हरेक चाडपर्व समुदायबीच सद्भाव र मेलमिलाप बढाउने माध्यम रहेको उल्लेख गर्दै यस्ता पर्वहरुले समुदायहरुलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्न पनि अभिप्रेरित गर्ने उनले बताए ।
होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद् भावको यस पर्वले मधेश प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् भन्ने कामना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार