पल्सर स्पोर्ट्सकाे स्पेशल अवार्डबाट दानबहादुर र मायादेवी सम्मानित
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २२:१९:६
२३ फागुन, काठमाडौं । दानबहादुर तामाङ र मायादेवी पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।
आज भएको अवार्ड वितरण समारोहमा ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशल देवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।
नेपाली ब्याडमिन्टमा एकछत्र राज गर्न सफल ३ जना यी दिदीभाइको सफलतामा दानबहादुर र मायादेवीले अभिभावकको तर्फबाट महत्वपूर्ण योगदान पुर्याएको निचोडसहित सम्मान गरिएको हो । समारोहको आयोजना नेपाल खेलकुद पत्रकार मञ्चले गरेको हो ।
शिक्षक पेशाबाट रिटार्यड भोजपुर बजारका दानबहादुरले त आफैंले खेल मैदान बनाएर आफैँले प्रशिक्षण दिएका थिए । छोराछोरीलाई नेपालका चर्चित च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएको निचोड निकालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार