यूएईविरुद्ध नेपालको कमजाेर प्रदर्शन, २८ ओभरमा १०२ रन मात्र
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १७:२२:१५
२८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा यूएईविरुद्ध ब्याटिङ थालेको नेपालको सुरुवाती चरण आशाति हुन सकेको छैन ।
आइतबारको खेलमा तस जितेर ब्याटिङ रोजेको नेपालका लागि ४ विकेटको क्षतिमा खलिरहेको छ । भीम सार्की पछिल्लो अवस्थामा ३९ रन जोडेर रन आउट भएका छन् अहिले क्याप्टेन रोहित पौडल आरिफ सेखले साझेदारी ब्याटिङ गरिरहेका छन् ।
आईसीसीको एक दिवसीय मान्यता जोगाउन नोल र यूएईका लागि आजको खेल जित्नै पर्ने बाध्यता छ । यसबाहेक नेपालले यही श्रृंखलामा २ खेल खेल्नै बाँकी छ । आज र बाँकी दुई खेल जितेमा आईसीसीको विश्वकप क्रिकेट खेल्न पाउनेछ ।
यो समाचार तयार पार्दासम्ममा नेपालले २८ ओभरमा १०७ रन मात्र जोडेको अवस्था छ । राेहित पाैडेलले ३७ रन जाेडेर खेलिरहेका छन् । यसअघिको खेलमा पुपवा न्यूगिनी (पीएनजी)विरुद्ध २९८ रनको लक्ष्य दिएको थियो । उक्त खेलमा पीएनजी ५२ रनले हारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी २० महिला विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, ५६ रन मात्र बनाउन सक्यो
माघ ९, २०८१ बुधबार
नेपाल सामू अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य
माघ ९, २०८१ बुधबार
४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार