द्वन्द्वका पीडितलाई न्याय अदालतबाट संभव छैन : प्रभु साह
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २०:४८:४१
२८ फागुन, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले द्वन्द्वकालीन घटना अदालतमा पुर्याउने विषयलाई मुलुकलाई प्रतिगमनतर्फ लैजाने तत्वहरु सक्रिय भएको प्रमाणको रुपमा लिनुपर्ने बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित माओवादी धारका ९ घटकहरुले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले द्वन्द्वका घटनामा अदालतले हात हाल्न नहुने बताए । उनले सर्वोच्चका प्रमुखले प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको मुद्दालाई सरकारले टुंग्याउनपर्ने विषय भएको वक्तव्य दिनुपर्ने बताए ।
यदि मुद्दालाई सामान्य फौजदारी कानूनमा टेकेर अगाडि बढाए मुलुकमा अस्थिरता र प्रतिगमन चाहने पक्षलाई फाइदा पुग्ने बताउँदै अध्यक्ष साहले संक्रमणकाली सम्बन्धी बाँकी सम्पूर्ण सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगोमा पुर्याउनुको विकल्प नरहेको बताए ।
उनले प्रधानमन्त्री वा माओवादीका नेताविरुद्ध द्वन्द्वकालीन मुद्दा उठाएको भरमा संक्रमणकालीन न्याय निरुपण नहुने बताए । मुलुकलाई द्वन्द्वतर्फ लैजाने षडयन्त्रविरुद्ध सबै जना एकजुट हुनुपनमाउनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार