स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्डको सजाय
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २३:१५:५९
२८ फागुन, एजेन्सी । इरानले एक जना स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड सजायको पुष्टि गरको छ । टर्कीको एक विमानस्थलबाट बेपत्ता भएका हबीब फराजोल्लाह चाबलाई मृत्युदण्डको सजाय भएको इरानी न्यायालयले आज पुष्टि गरेको हो ।
न्यायपालिकाको मिजान अनलाईन वेबसाइटका अनुसार चाबलाई हरकत अल निदाल नामको विद्रोही समूहको गठन, व्यवस्थापन तथा नेतृत्व गरेको तथा खुजेस्तान प्रान्तमा धेरै आतङ्कवादी आक्रमणको योजना एवम् कार्यान्वयन गरेको आरोपमा सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च अदालतले अनुमोदन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार