वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २०:५२:३१
३० फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आउँदो चैत २८ र २९ मा काठमाडौं हुने निर्वाचनमा उनले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने मंगलबार घोषणा गरेका हुन् ।
नयाँ चुनौतीका सबैसामू आइरहेको व्यापार नीति र संगठन विस्तारका लागि आफूले उम्मेदवारी दिने उपाध्यक्ष श्रेष्ठले बताए । आफ्नो दुई दशक लामो अनुभव महासंघमै लगाउने उनको भनाइ छ ।
साना उद्योगी र व्यवसायीहरुको मुद्दालाई राम्ररी बुझेको बताउँदै उनले आगामी दिनमा महासंघबाटै सरकारसँग नीति सम्बोधनका लागि सशक्त रुपमा पहल गर्नेमा प्रतिवद्ध रहने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार