एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १५:२३:२४
१५चैत, काठमाडौं । एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने भएको छ । उनले भौतिक पुर्वाधार मन्त्रालय पाउने बतायएको छ । समाजवादीले पहिलो चरणमा उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने भएको छ ।
प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रस्ताव राखेपछि एकीकृत समाजवादीले पहिलो चरणमा ज्वालालाई सिफारिस गर्न लागिएको नेता झलनाथ खनालले जानकारी दिए । अहिले मन्त्रालयको टुंगो नलागेपनि ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने एकीकृत समाजवादीको अपेक्षा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार