‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने सरकारको निर्णयको अध्यक्ष थापाले गरे स्वागत
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १८:२१:५२
३ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यका साथ ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । अध्यक्ष थापाले निर्णय कागजमा मात्र सिमित रहने छैन भन्ने आशा र विश्वास व्यक्त गर्दै पर्यटन तथा संस्कृति मन्त्रि सुदन किराति लाई धन्यवाद समेत दिएका छन् ।
आज अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यका साथ ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने सरकारको निर्णय स्वागत योग्य छ। यो निर्णय कागजमा मात्र सिमित रहने छैन भन्ने आशा र विश्वास गर्दछु । यो सत्प्रयासका निम्ति पर्यटन तथा संस्कृति मन्त्रि @sudankiranti लाई धन्यवाद ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार