नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले लगाए दर्ज्यानी चिह्न
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १७:३७:४२
१२ चैत, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ‘आईजीपी’ बसन्तबहादुर कुँवरले आइतबार दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव विनोद प्रकाश सिंहले कुँवरलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
दर्ज्यादी चिन्ह ग्रहणपछि प्रहरी महानिरीक्षक कुँवरले प्रहरीमा अबको सुधार आफूले गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिवद्धता जनाएका हुन्। मुलुकभर शान्ति सुरक्षा कायम गर्न अन्य सुरक्षाका निकायहरूसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । धिरजप्रताप सिंहले अवकाश पाएसँगै उनलाई आईजीपी बनाइएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार