सिके राउत मधेसका हुटिट्याउँ हुन् : पूर्ण बस्नेत
नेपालबहस संवाददाता
चैत १६, २०७९ शुक्रबार ०:१५:९
१४ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हुटिट्याउँको संज्ञा दिएका छन् ।सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन् ।
‘चन्द्रकान्त राउतले २०७९ को आम निर्वाचनमा सप्तरी २ बाट उपेन्द्र यादवलाई हराए । नेपालको राजनीतिमा राउतको योगदान र बलिदानी त्यत्ति हो’ बस्नेतले लेखेका छन् ।राउतले उपेन्द्र यादवको बिरोधका लागि बिरोध गर्छन् ।
राउतको राजनीतिक विचार, सिन्दात, दर्शन, लक्ष्य, नीति र कार्यक्रम यत्ति भएको समेत बस्नेतले बताएका छन् । उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा खटाइएका एकाध अबुझहरुलाई उनले सिके राउतको तथाकथित वैज्ञानिक प्रयोग, परीक्षण, आविष्कार र खोज भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार