बारा २ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन् : पूर्ण बस्नेत
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १७:७:१७
१७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा २ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न आम निर्वाचनको मत परिणामको आँकडा उल्लेख गर्दै बस्नेतले उक्त दावी गरेका छन् । बारा २ मा जम्मा ३८ वटा वडामध्ये २८ वटा वडामा गठबन्धनको बर्चस्व रहेको उनले लेखेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले उक्त क्षेत्रमा आफ्नो उम्मेदवार घोषणा गरेसँगै बस्नेतले गठबन्धनको साझा उम्मेदवार जसपाको हुने बताएका हुन् । उक्त क्षेत्रमा उपेन्द्र यादव निर्वाचन लड्ने तयारीमा छन् ।
आम निर्वाचनमा उक्त क्षेत्रबाट जसपा १३८२२ मत प्राप्त गरी विजयी भएको थियो भने जनमतले २५२७ मत पाएको थियो । आम निर्वाचनमा लोसपाको त्यहाँ उम्मेदवार थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार