नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा धापासीबाट २ युवक पक्राउ
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २१:४०:५९
२१ चैत, काठमाडौं । एक नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धापासीबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई टोखाको सोही स्थान बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
तामाङले आशिष तामाङ नामबाट नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर नजिकको सम्बन्ध बनाएर गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशलसहितले ग्राण्डी अस्पतालनजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको खुलेको प्रहरीको दाबी छ ।
उनीहरुलाई जाहेरीको आधारमा सोमबार मात्र काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धापासीबाट पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार