६ भेनेजुयली सुरक्षाकर्मीमाथि अमेरिकाको प्रतिबन्ध
इन्द्र रिजाल
फागुन १८, २०७५ शनिबार १३:४४:१०
काठमाडौं । भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका कारण खाद्यान्न, औषधीलगायत आधारभूत सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि गरेको अनुरोधमा वासिङ्टनले सहायता सामग्री पठाएको थियो ।
तर सामान भेनेजुयलाको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सहयोगमा रोकिएको छ । प्रतिबन्ध लगाइएका सुरक्षाकर्मीहरूमा भेनेजुयली नेशनल गार्डका मेजर जनरल जेसस लोपेज भार्गस, जेसस मारिया मन्टिला ओलिभर्सलगायत रहेका अमेरिकी ट्रिजरी डिपार्टमेन्टले जनाएको छ । प्रतिबन्धपछि उनीहरूको अमेरिकासँग आर्थिक कारोबार तथा आवागमन गर्न प्रतिबन्धित हुनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार