शरीरमा पानी कम भएमा के हुन्छ थाहा पाउनुस
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १७:२४:१४
काठमाडौं । मानिसले दैनिक कम्तीमा पनि डेढ लिटरदेखि साढे-दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ । जो हाम्रो शरीरका लागि आवश्यक पनि छ ।
हेर्नुस शरिरमा पानी कम भएमा के के हुन्छ थाहा पाउनुस:
- एकैपटक बढी पानी पिउने बानी गर्नुहुँदैन । यस्तो गर्दा किड्नीमा असर पर्न सक्छ । तर, केही समयको अन्तरालमा पानी पिउन सकिन्छ ।
- पानी हाम्रो शरीरको अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस हुने सम्भावनासमेत हुन्छ । त्यस्तो अवस्थामा लामो समय रहेमा मानिसको मृत्यु नै हुन सक्छ ।
- शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । पानीको कमीले छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् ।
- पानीको कमीले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या पनि देखापर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
जेठ ९, २०८१ बुधबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार