लगानी बोर्ड : १० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत
इन्द्र रिजाल
चैत १, २०७५ शनिबार ५:३३:५९
काठमाडौं । लगानी बोर्डले नेपालमै चार पाङ्ग्रे सवारी साधन एसेम्बलिङ गर्ने युनिट राख्ने प्रस्तावलाई स्वीकार गरेको छ।कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडमा यस्तो कम्पनी स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो।
यो कोरियन डेभलपर हो बैठकपछि बोर्डका सिईओ महाप्रसाद अधिकारीले भने, उसले चार पाङ्ग्रे भेइकल एसेम्बलिङ प्लान्ट निर्माण गर्न प्रस्ताव गरेको थियो।बोर्डले आज बसेको बैठकले उक्त कम्पनीको लगानी स्वीकृती दिएको हो।
कोरियाली कम्पनी मोट्रेक्सले बार्षिक २० हजार गाडी उत्पादन गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। कार, जीप लगायतका ५० हजार गाडी उत्पादन गर्न सक्ने क्षमताको युनिट नेपालमा राख्न उक्त कम्पनीले प्रस्ताव गरेको थियो। उक्त कम्पनीले बुटवलमा कार प्लान्ट उत्पादनको युनिट राख्ने प्रस्ताव गरेको छ।
यसैबीच बोर्डले लगानी सम्मेलनमा सहभागि हुन चार सय विदेशी आउने टुङ्गो भएको जनाएको छ। सरकारले आउँदो चैत १५ र १६ गते राजधानीमा लगानी सम्मेलन आयोजना गरेको छ। बैठकले लगानी सम्मेलनमा ४५ वटा प्रोजेक्ट बोर्डको तर्फबाट प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यस्तै निजी क्षेत्रबाट १७ वटा प्रोजेक्ट प्रस्तुत गर्ने जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार