वाईसियल नेता प्रमोद ढकाल ‘दिनेश’ कांग्रेसमा प्रवेश
इन्द्र रिजाल
चैत ३, २०७५ आइतबार २३:३२:२४
काठमाडौं । तत्कालिन नेकपा माओबादी निकट युवा संगठन वाईसियलका नेता प्रमोद ढकाल ‘दिनेश’नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनले मुलुकमा कम्युनिष्टहरुले अशान्ति मात्र ल्याउने गरेको र कांग्रेसले समाधानको बाटो खोजिरहेका कारण कांग्रेस मनपरेको भन्दै प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाको विचारलाई आत्मसाथ गर्दै प्रवेश गरेका नेता ढकाल जिल्लाको सुनकोशी गाउपालिका ७ का स्थाई बासिन्दा हुन् ।
शनिबार नेपाली कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितीले आयोजना गरेको बृहत वनभोज तथा सांस्कृतिक कार्यक्रममा नेता थापाले कांग्रेसमा भित्र्याएका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअल्छि मान्दै कानुन मन्त्रालयको बैठक कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
जेठ १०, २०८१ बिहिबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार