अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षा, ३२ को मृत्यु
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १८:२७:१८
एजेन्सी । अफगानिस्तानमा बाढीका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षापछि आएको बाढीका कारण हजारौं घरमा क्षती पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अहिले उद्धार तथा राहत वितरणको काम सुरु गरिएको छ । तर बाटोहरु समेत बन्द भएकाले राहत पुर्याउन कठिन भएको खबरमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार