ग्लोबल हाईड्रोपावर, मेगा क्यापिटल र एसबिआई मर्चेन्टबीच सम्झौता
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:४२:२५
२२ चैत, काठमाडौं । ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेडले साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ ।
मंगलबार ग्लोबल हाइड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु सीईओ सुलभ श्रेष्ठ र नेपाल एसबीआईका सीईओ देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल हाइड्रोपावरले ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार