‘असारे’ विकास रोक्न संसद बैठकमा सभामुखकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १५:२५:३९
२३ चैत, काठमाडौं । आर्थिक वर्ष अन्त्यतिर आइरहेको बेला सरकारले विकास बजेट खर्चको नाममा कमजोर गुणस्तरका ‘असारे’ विकासमा व्यापक मात्रामा बजेट खर्चेर भ्रष्टाचार गरेको भन्दै सरकारले चर्को आलोचना गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेकी सांसद जुलीकुमारी महतोले सरकारले ७ महिनासम्म चुप बसेर अन्तिमतिर आएर असारे विकास गरेर राज्यको ढुकुटीमा चरम भ्रष्टाचार गर्ने योजना बनाएको भन्दै आपत्ति जनाइन् ।
यसैगरी उनले मधेशमा नागरिकताको समस्या विकराल बन्दै गएको भन्दै नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता वितरण गराउनेबारे सरकारको ध्यानाकर्षण गराइन् ।
‘उमेर पुगेका नागरिकलाई नागरिकता दिन रोकेको छैन’ उनले भनिन् ‘तर सरकारले किन रोकिराखेको छ ? कसको स्वार्थमा अनागरिक बनाइररहेको छ ?’ अनागरिक बनाउने अधिकार सरकारलाइ नरहेकाे उनकाे भनाइ थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार