नक्सा पासबारे समिट होटल अझै चुप, भन्यो- ‘जमिन भासिँदा स्थानीयको आवासमा सामान्य असर’
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १४:३९:१६
२७ चैत, ललितपुर । नक्सा पास र वातावरण प्रभाव मूल्यांकन (ईआईए) विषयमा विवाद चलिरहेकै अवस्थाबीच होटल संचालनका लागि भवन निर्माणको काम बढाएका कारण छिमेकी घरमा क्षति पुगेको घटनामा समिट होटलले सोमबार घटनाबारे विज्ञप्ति निकालेको छ ।
समिट होटल प्रालिका प्रोजेक्ट संचालक संचित श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै नक्सा पास र ईआईए विवरण ललितपुर महानगरपालिकालाई बुझाउन बाँकी रहेको जनाएका छन् । उनले उक्त विवरण छिट्टै बुझाउने सहमति भएको बताएका छन् ।
नक्सा पास र ईआईए बिना भवन निर्माण थालेको भन्दै संचारमाध्यममा समाचार आएपनि बेवास्ता गर्दै आइरहेका थिए । तर गत शुक्रबार राति भवन बनाउन खानिएको खाडलका कारण वरपरका घर र सडक भासिएर गम्भीर क्षति पुगेपछि मात्र संचालकको ध्यान पुगेको हो ।
चौधरी ग्रुपको लगानीमा ईआईएबिनै ललितपुर महानगरपालिका-१ कुपण्डोल हाइटमा समिट हाेटल रहेकाे स्थानमा संभावित घटनाबारे आँखा चिम्लेर सिडेन्सीका लागि निर्माणकाे काम सुरू गर्दा छिमेकी र सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
संचालक श्रेष्ठले विज्ञप्तिमा घटनाबारे अध्ययन र क्षतिपूर्तिबारे निर्माण कम्पनी, स्थानीय र जनप्रतिनिधिसमेतको रोहवरमा छलफल भइरहेको जनाएका छन् । उनले निर्माण कार्यबाट ‘स्थानीयवासीको आवासमा असर पुगेको’ उल्लेख गरेर घटनालाई सामान्यकीकरण गर्न खोजेका छन् । नक्सा पास र ईआईएबारे मौन /रहेकाे विज्ञप्तिले नक्सासम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिरकणको भएको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
गहुँखेती गर्न रासायनिक मल अभाव
पुष ९, २०८१ मंगलबार
धरहरा सञ्चालनको एक महिनामा प्रवेश शुल्कबापत् ५५ लाख सङ्कलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
तीन महिनाको लागि बन्द गरिएको जोमसोम विमानस्थल
पुष ९, २०८१ मंगलबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
गहुँखेती गर्न रासायनिक मल अभाव
पुष ९, २०८१ मंगलबार
धरहरा सञ्चालनको एक महिनामा प्रवेश शुल्कबापत् ५५ लाख सङ्कलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
तीन महिनाको लागि बन्द गरिएको जोमसोम विमानस्थल
पुष ९, २०८१ मंगलबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
गहुँखेती गर्न रासायनिक मल अभाव
पुष ९, २०८१ मंगलबार
धरहरा सञ्चालनको एक महिनामा प्रवेश शुल्कबापत् ५५ लाख सङ्कलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार