मतदानस्थलमा होहल्ला मच्चाउँदा उद्योग वाणिज्य महासंघको मतदान अवरूद्ध
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार ११:४५:२६
२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कमलादीस्थित प्रज्ञाभवनमा जारी मतदानस्थलमा होहल्ला मच्चिँदा मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला मच्चाएपछि मतदान केहीबेरअघिदेखि मतदान अवरुद्ध हुन पुगेको छ । अहिले मतदानस्थल सुरक्षा बढाइएको छ ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला गरी सुरु भएको थियो ।
चुनवामा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ , उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई उम्मेदवार छन् । विजयी वरिष्ट उपाध्यक्ष नै आगामी ३ वर्ष पछाडि महासंघमा स्वतः अध्यक्ष बन्ने विधान छ । अहिलेका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल यसैपटक महासंघका अध्यक्ष बन्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार