सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरकै कब्जामा
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १२:३२:१२
२९ चैत, काठमाडौं । मंगलबार बिहानबाट ह्याक भएको सशस्त्र प्रहरी बलको फोसबुक पेज अझै फिर्ता ल्याउन सकेका छैनन् । ह्याकरले पहुँच बनाएको फेसबुक पेज फिर्ता ल्याउने कोशिस भएको २४ घण्टा बढी व्यतित हुँदा समेत ह्याकरको पहुँचबाट बाहिर आएको छैन ।
फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पेजमा मंगलबार बिहाज करिब ११ बजे ह्याकर अनधिकृत प्रवेश गरी कब्जामा राख्दै आएका छन् । पेजमा अनावश्यक सामाग्री पोष्ट भएको र यसलाई पूरानै अवस्थामा फर्काउन सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसै हप्तामात्र नेपाली सेनाको साइबर स्पेशमा ह्याकरबाट हमला भएको थियो । हमलाको आरोपमा पोखराबाट स्याङजाका २४ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंमा ल्याएर उनीमाथि अनुसन्धान भइरहेको छ ।
पछिल्लो समयमा सुरक्षा निकाय र सरकारी कार्यालयका पेज तथा वेबसाइटहरूलाई ह्याकरले निशानामा पार्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार