मन्त्रीज्यूको कुरा सुनेर दिक्क लाग्यो : सांसद कार्की
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १४:२७:२१
२९ चैत, काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले मन्त्रीको कुरा सुनेर आफूलाई दिक्क लागेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले संघीय मामिलामन्त्री तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीप्रति हेर्दै बैठकमा मन्त्री मोदीले सांसदहरुले कुरा सुन्नुको साटो आफ्नै समस्या सुनाएको देख्दा दिक्क लागेको बताए । उनले संघीय निजामती कर्मचारी एन कहिले आउँछ भनेर प्रश्न गरिन् ।
मन्त्री मोदीले कर्मचारी सरुवाका क्रममा तोकिएको क्षेत्रमा जान कर्मचारी जान नमान्ने र सरुवा निर्णयमा कर्मचारी युनियनले अपठ्यारो पार्ने गरिएको बताएका थिए । हाल देशभर स्थानीय तहलेमा कर्मचारीको अभावमा सेवाग्रहीलाई सेवा दिन नसकिरहेको बताउँदै कर्मचारी आपूर्ति गर्न माग गर्र्दै आएका छन् ।
बैठकमा बोल्ने सांसदहरुले संघीय निजामती ऐन ल्याउन मन्त्री मोदीसँग माग गरेकाा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार