आजदेखि मोलुङ हाइड्रोपावरको शेयर कारोबार खुल्यो
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १३:२७:२६
३० चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज 'नेप्से' मा मोलुङ हाइड्रोपावरको कम्पनीको शेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।
मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०।६२ रुपैयाँदेखि १८१।८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता शेयर बुधबार सूचीकृत भएको हो । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार