कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयका
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १२:४:४५
४ वेशाख, काठमाडौं । धनगढीका १७ विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परीक्षमा अनुत्तिर्ण भएका छन् । धनगढी उपमहानगरभित्र रहेका ६३ सामूदायिक विद्यालयमध्ये १७ विद्यालयका सबै विद्यार्थी नन ग्रेड अर्थात फेल भएका हुन् ।
परीक्षाको नतिजा आइतबार मात्र प्रकाशित गरिएको थियो । १७ सामुदायिक विद्यालयबाट कुनैपनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ ।
धनगढी उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर सम्बन्धित विद्यालयमा पठाइएकाले शून्य नतिजामा परेका विद्यालयहरुको नाम भन्न नमिल्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ८ को परीक्षामा निजी र सामुदायिक विद्यालयबाट ३३ प्रतिशत विद्यार्थी मात्रै कक्षा ९ मा भर्ना हुन योग्य देखिएका छन् ।
धनगढी उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा ननग्रेडमा परेका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
काफल टिप्दै गरेका महिला
बैशाख ३०, २०८१ आइतबार
लभ्लिहिलबाट देखिएको बेनी बजार
बैशाख ३०, २०८१ आइतबार
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
छलफलमा त प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हेरौँ नतिजा कस्तो आउँछः कांग्रेस
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार